दैनिक दुई हत्या, तीन बलात्कार

०७४, ०७५ मा ६ सय २८ जनाको हत्या भएको थियो । आव ०७३, ७४ मा यस्तो अपराध ६ सय १६ थियो ।यसैगरी, बलात्कारका मुद्धा ३० प्रतिशत बढेका छन् ।

बर्ष ०७४, ७५ मा एक हजार ४ सय ८० बलात्कारका घटना प्रहरीमा दर्ता भए । यस आधारमा दैनिक तीनभन्दा धेरै बलात्कारका घटना हुने गरेको देखिन्छ ।

गत बर्ष सामाजिक अपराध ४० प्रतिशत बढेको खबर नयाँ पत्रिकामा छ।

०७३, ७४ मा १० हजार २ सय ५६ घटना भएकोमा गत बर्ष १४ हजार ४ सय ५० रह्यो ।

प्रहरीले तदारुकताकासाथ मुद्धा दर्ता गर्ने भएकाले पनि घटना बढेको देखिएको प्रहरी प्रवक्ता देशभर गम्भीर प्रकृतिको घटना बढेका छन् ।





Comments

comments

Leave a Reply

24927