राष्ट्रपतिलाई बदनाम गर्न खोजियो

काठमाडौँ, गाडी खरिद र कार्यालय व्यवस्थापनको विषयलाई दिएर राष्ट्रपतिलाई बदनाम गर्न खोजिएको भन्दै सरकारले आपत्ति जनाएको छ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने साप्ताहिक पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले नियोजित एंव भ्रामक समाचार सम्प्रेषण गरेर राष्ट्रपति र उपराष्ट्रपतिलाई बदनाम गर्न खोजिएको आरोप लगाए। अन्नपूर्ण पोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

25746