कोसंग छ राणा परिवारले सरकारलाई बेचेको सिंहदरबारको लालपुर्जा ?

काठमाडौँ, सिंहदरबारको जग्गा कति होला र यसको लालपुर्जा कहाँ होला भन्ने विषयमा जनताको चासो बढ्दो छ ।

सिंहदरबारको जग्गा ८ सय ८ रोपनी रहेको छ र यसको लालपुर्जा शहरी विकास मन्त्रालयअन्तर्गतको सिंहदरबार सचिवालय पुननिर्माण समितिसँग रहेको छ।

सचिवालय अहिले संघीय संसद सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयअन्तर्गत छ भने पहिला मन्त्रालयअन्तर्गत थियो।
नेपाल समाचारपत्रमा खबर छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

25837