नेपाली जहाज युरोपेली भूमिमा उड्न नपाउने

काठमाडौं, नेपाली विमानलाई आफ्नो भूमिमा उड्न प्रतिबन्ध लगाउने गरी कालोसूचीमा राखेको युरोपियन युनियन (ईयु)ले त्यसलाई पुनः निरन्तरता दिएको छ।

(ईयु)को हवाई क्षेत्रसँग सम्बन्धित ६ / ६ महिनामा हुने बैठकले कालोसुचीमा राख्ने निर्णयलाई निरन्तरता दिएको खबर कान्तिपुर दैनिकमा छ।

ईयुले सन् २०१३ देखि नेपालको हवाई सुरक्षा क्षेत्र कमजोर रहेको भन्दै नेपाली विमानलाई युरोपेली भूमिमा उडाउन प्रतिबन्ध लगाउँदै आएको छ।

नेपालका तर्फबाट पटक—पटक प्रयास भए पनि सूचीबाट हट्न सकेको छैन।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

25841