बौद्ध स्तुपामा प्वालैप्वाल पार्ने चिनियाँ ताइवानी

काठमाडौं, बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले सम्पदा संरक्षण अभियान्तालाई स्तुपा वरिपरि घुमाए।

स्तुपको सोक्सिङ देखि तल्लो भागमा खोपेर बनाइएका साना—साना प्वाल देखाए।

प्वाल बौद्ध घ्याङ गुठीले बनाएको हो।

प्वाल खिच्दै अभियान्ताले स्तुप परिक्रममा गरे । रातिका लागि झिलिमली बत्ती राख्न खोपिएको रहेछ प्वाल।

स्तुपमा आगलागी भयो भने के गर्ने ? लामाले सुनाए । ड्रिल गर्ने मेसिनले पारिएका छन्, प्वाल । प्वाल खोप्न चिनियाँ

ताइवानीलगायतका भिक्षु, सहभागी थिए।

विदेशी आएर हाम्रो सम्पदा खोप्ने ? लामाले सुनाए।

स्तुप हेरेर केहीेबेर लामासँग कुराकानी गरे अभियान्ताले। कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

26136