Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
गायिका मिलन नेवारको ‘मन रेशम’ गीतको प्रमो सार्वजनिक (भिडियो सहित) – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

गायिका मिलन नेवारको ‘मन रेशम’ गीतको प्रमो सार्वजनिक (भिडियो सहित)

गायिका मिलन नेवारको आफ्नै शब्द, स्वर र अभिनयमा रहेको ‘मन रेशम’ बोलको गीतको प्रोमो हालै सार्वजनिक भएको छ।

गीतमा कमल खत्रीले आवाज र अभिनयमा साथ दिएका छन् भने कमल स्वयंले संगीत भरेका हुन। राजेश पुमा राइले निर्देशन गरेको भिडियोमा हरि हुमागाँइको छायांकन, विकास दाहालको रहेको छ।

उक्त भिडियोको पूरा म्युजिक भिडियो आगामी २५ जनवरीमा सार्वजनिक गरिने जनाइएको छ।

भिडियो लिंक:





Comments

comments

Leave a Reply

26140