Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जापानमा बढे शरणार्थी नेपाली

जापानमा शरणार्थी हैसियतमा आवासिय अनुमति माग गर्दै आवेदन दिने विदेशीमध्ये नेपालीको संख्या दोस्रो स्थानमा पुगेको छ।

जापानको न्याय मन्त्रालय अध्यागमन ब्युरोको तथ्थाक अनुसार सन २०१३ मा मात्र ५ सय ४४ नेपालीले शरणार्थी हैसियत पाउँ भन्दै आवेदन दिएका छन्।

ती मध्ये अधिकांशले स्वदेशमा बस्ने स्थिति नरहेको बेहोरा पेश गरेका छन्। शरणार्थी हैसियत माग गर्नेमा स्टुडेन्ड भिसा लिएर गएकाहरुको संख्या बढी छ। धेरै विद्यार्थीले जापान पुगेको ६ महिनाभित्रै शरणार्थीका लागि निवेदन दिइएको पाइएको समाचार नागरिक दैनिकमा समाचार छापिएको छ। यो अवधिमा निवेदन नदिए ढिलाईको औचित्य खुल्ने गरी कारण पेश गर्नुपर्ने नियम छ।





Comments

comments

3139