‘चिनियाँ कथाहरुलाई विश्वले बुझ्नेगरी फैलाउनुपर्छ ताकि चीनको विकास, चिनियाँ सभ्यता, अडान र छविबारे विश्वले सत्यतथ्य जानकारी पाउन सकोस्,’ चिनियाँ कम्युनिष्ट पार्टी मातहत निकायको राष्ट्रिय सम्मेलनमा सन् २०१३ मा नवनिर्वाचित राष्ट्रपति सी चिनफिङले भनेका थिए।
आजकल पनि सञ्चारमाध्यमलाई शुभकामना दिँदा होस् वा प्रत्यक्ष सहभागी हुँदा, सीले बारम्बार चिनियाँ कथा बाह्य संसारलाई सुनाउनुपर्नेमा जोड दिन्छन्।
त्यसताका सीले अगाडि सारेको महत्वकांक्षी योजना बिआरआई अन्तर्गतका मुलुको चीन यात्रा ह्वात्तै बढेको चीनसम्बन्धी जानकारहरुले विश्लेषण गरेका छन्। यो समाचार कान्तिपुर दैनिकमा लक्ष्मी लम्सालले लेखेका छन्।
छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)