हङकङ कोरोना न्युज अपडेट : आयातित सङ्क्रमितले छोडेन, १ थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २८ मे। सेन्टर फर हेल्थ प्रोटेक्शनका अनुसार हङकङमा एक नयाँ आयातित कोरोना सङ्क्रमित थपिएको छ।

आयातित सङ्क्रमितमा इन्डोनेसियाबाट आएकी ४२ बर्षीया महिला रहेकी छन्।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,८३८ रहेको छ।

कोरोना सङ्क्रमित २५ जनाको उपचार भइरहेको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० पुगेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

42622