हङकङ कोरोना न्युज अपडेट : लगातार दशौं दिन लोकल केस जिरो…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १७ जुन। सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवार पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या शून्यमा झरेको जनाएको छ। स्थानीय सङ्क्रमित संख्या लगातार शून्यमा झरेको यो दशौं दिन हो।

हङकङमा कोरोना सङ्क्रमितको संख्या कुल संख्या ११,८८२ पुगेको छ।

.

अहिले कोरोना सङ्क्रमित ३७ जनाको उपचार भइरहेको जनाइएको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोना सङ्क्रणका कारण हङकङमा २१० ले ज्यान गुमाएका छन्।

आज ३८,७६७ जनाले कोरोनाबिरुद्ध खोप लिएका छन्। अहिलेसम्म कोरोनाबिरुद्ध ३०,८०,५६६ खोप दिइसकेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

43020