हङकङ : हाम टिन वानमा डुबेर बेपत्ता भएका २ पाकिस्तानीमध्ये एकको शव भेट्टियो…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २१ जुलाई। ३ दिनअघि हाम टिन वान साई कुङमा डुबेका २ पाकिस्तानीमध्ये एक जनाको शव भेट्टिएको छ।

फाइल फोटो

डुबेर बेपत्ता भएका एक जना पाकिस्तानी त्यही दिन फेला परेका थिए। तर अस्पातलमा उनलाई मृत घोषित गरिएको थियो। अर्काको शव हिजो मंगलवार रेस्क्यु टिमले फेला परेको समाचारमा जनाइएको छ।

जुलाई १८ तारिख आइतवार साथीहरुसंग मिलेर पौडी खेल्ने क्रममा दुई जना डुबेर बेपत्ता भएका थिए।





Comments

comments

Leave a Reply

43822