हङकङकी जलपरीले जितिन् रजत पदक !

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २८ जुलाई। हङकङकी जलपरीले बुधवार टोकियो ओलम्पिकमा रजत पदक जितेकी छन्।

–

हङकङकी जलपरी Siobhan Bernadette Haughey ले २०० फ्री स्टाईलमा हङकङको लागि रजत पदक जितेर इतिहासमा आफ्नो नाम दर्ज गराइएकी छन्।

–

पौडी खेलमा हडकङले पदक जितेको यो पहिलो र ऐतिहासिक हो। उनले हङकङको राष्ट्रिय र एसियाको नयाँ कीर्तिमान आफ्नो नाममा पारेकी छन्।

–

आयरिश बाबु र हङकडेली आमाकी छोरी Haughey सन् १९९७ मा हङकङमा जन्मेकी हुन्।





Comments

comments

Leave a Reply

43995