हङकङका सबै समुद्र तट बन्द गरिने

एचकेनेपाल डट कम –

हङकङ, १६ मार्च । हङकङले भोलि बिहीबारदेखि सबै समुद्र तटहरु बन्द गर्ने भएको छ।

कोभिड-१९ को प्रकोपको समयमा पनि समुद्र तटमा गएर पौडी खेल्नेहरु बढ़न थालेपछि हङकङले नागरिकहरूलाई समुद्र तटमा प्रवेश गर्न प्रतिबन्ध लगाउने तयारी गरेको लेजर एण्ड कल्चरल सर्भिसेज डिपार्टमेन्टले बुधबार जानकारी दिएको छ।





Comments

comments

49189