चीनको सपोर्ट टिमद्वारा युन लङमा निर्मित कम्युनिटी आइसोलेसन फेसिलिटी..

एचकेनेपाल डट कम –

हङकङ, २५ मार्च । चीनको सपोर्ट टिमले युन लङमा कम्युनिटी आइसोलेसन फेसिलिटी निर्माण गरिदिएको दिएको छ।

–

मुख्यभूमि चीनको सहयोगमा युन लङमा निर्माण गरिएको पहिलो चरणको सामुदायिक आइसोलेसन सुविधा (सीआईएफ) बिहीबार हङकङ सरकारलाई हस्तान्तरण गरिएको छ।

–

माड्युलर क्यूबिकलहरू मिलेर बनेको प्रत्येक कोठामा आधारभूत फर्निचर र ओछ्यान, एयर कन्डिसनर, धुवाँ सेन्सर र चिकित्सा सुविधा उपलब्ध रहनेछ। यहाँ लगभग ९४०० बेडको साथ २३०० कोठाहरू छन्। फोटो: सिन्हा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?





Comments

comments

49427