क्यालिफोर्निया : विद्यालय नजिक गोली चल्दा २ जनाको मृत्यु, १ घाइते

क्यालिफोर्निया, अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक निजी विश्वविद्यालय नजिक बुधबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

-

अनुसन्धानकर्ताहरूले स्थानीय समय अनुसार बिहान २ः१५ बजे (०९१५ जिएमटी) रिभरसाइड शहरको पियर्स स्ट्रिटको ११००० ब्लकमा रक्तपात भएको जानकारी प्राप्त गरेपछि त्याहाँ पुगेका थिए।

घटना बारे अनुसन्धान जारी छ। रासस / एएनआई





Comments

comments

50360