हङकङको प्रमुख कार्यकारीमा जोन ली निर्वाचित..

एचकेनेपाल डट कम –

हङकङ, ८ मे । हङकङ विशेष प्रशासनिक क्षेत्रको छैटौं कार्यकालको प्रमुख कार्यकारीमा आइतबार दिउँसो जोन ली निर्वाचित भएका छन्।

एकमात्र प्रमुख कार्यकारी दौडका उम्मेदवार लीको पक्षमा १,४१६ मत र विपक्षमा ८ मत खसेको थियो।

६४ वर्षीय पूर्वप्रहरी अधिकारी तथा मुख्य सचिव लीले जुलाई १ तारिख पदभार सम्हाल्नेछन्।





Comments

comments

50434