हङकङमा भारी बर्षाको चेतावनी..!

एचकेनेपाल डट कम –

हङकङ, १२ मे । हङकङको अब्जर्भेटरीले दिउँसो १२:१० बजे एम्बर रेनस्टर्म (भारी वर्षा)को चेतावनी संकेत जारी गरेको छ।

–

यसको मतलब हङकङमा मेघ गर्जनसहित भारी वर्षा परेको वा पर्ने अनुमान गरिएको छ।

यसअघि अब्जर्भेटरीले आँधीबेहरी आउंने चेतावनी जारी गरेको थियो।





Comments

comments

50528