हङकङ एयरपोर्टलाई ‘बेस्ट एयरपोर्ट अफ द इयर २०२२’ को उपाधि

एचकेनेपाल डट कम –

हङकङ, १६ जुलाई । “एयर कार्गो सप्ताह” द्वारा आयोजित “विश्व एयर कार्गो अवार्ड” मा हङकङ अन्तर्राष्ट्रिय विमानस्थललाई “वर्ष २०२२ को उत्कृष्ट एयरपोर्ट” को रुपमा सम्मानित गरिएको छ।

–

यो अवार्डलाई ग्लोबल एयर कार्गो उद्योगमा सबैभन्दा प्रतिष्ठित मान्यताको रूपमा लिइन्छ।

उत्कृष्ट अवार्डको लागि एयर कार्गो आपूर्ति श्रृंखला उद्योग, रसद सेवा कम्पनीहरू र आपूर्तिकर्ता उद्योग समूहहरू मतदानमा सहभागी भएको जनाइएको छ।





Comments

comments

53178