Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आयो तीज (फोटो फिचर)

पत्रकार तथा नवगायक सन्तोष सुवेदीको स्वरमा गोविन्द प्रसाद कोइरालाको तीजको गीत ‘एक्लो छोरो म’को माले पाटन पोखरामा छायाकन गर्दै। चर्चित नृत्य निर्देशक प्रकाश भट्टको निर्देशन रहेको गीतमा राहुल थापा मगर र राखी थापा मगरले नृत्य गरेका छन्। सुदर्शन रंजित / एचचकेनेपाल डट कम





Comments

comments

606