अमेरिकामा मध्यावधि निर्वाचनः रिपब्लिकनको विजयी हुने लक्षण

वासिङ्टन, अमेरिकामा गत मङ्गलबार सम्पन्न मध्यावधि निर्वाचनसँगै परिणाम पनि प्राप्त हुन थालेको छ । पछिल्लो परिणामले रिपब्लिकन पार्टीलाई प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त हुने देखिएको छ ।

प्रतिनिधिसभाका चारसय ३५ स्थानका निम्ति भएको मध्यावधि निर्वाचनमा प्राप्त पछिल्लो विवरणअनुसार प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीले एक सय ८४ स्थान र रिपब्लिकन पार्टी दुई सय सात सिट जितेको छ । सिनेटमा पनि डेमोक्रेटिक पार्टीले ४८ र रिपब्लिकन दलले ४९ स्थान जितेको छ।

रासस/एपी





Comments

comments

61130
%d bloggers like this: