Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सहारा हङकङको अध्यक्षमा पुनः दिपक गुरुङ…

दिननाथ बराल / एचकेनेपाल डट कम –
पोखरा २०, वैशाख। दिपक गुरुङको नेतृत्वमा पुनः १७ सदस्यीय सहारा क्लव हङकङको गठन भएको छ।

त्यसै गरी प्रथम उपाध्यक्षमा अनिल गुरुङ, द्धितीया उपाध्यक्षमा रेनुका गुरुङ, महासचिवमा बिल तामाङ, सचिवमा सरोज गुरुङ, कोषाध्यक्षमा सुमित्रा गुरुङ, सहकोषाध्यक्षमा कुमार गुरुङ, सदस्यमा विकास गुरुङ, किसन गुरुङ, माया गुरुङ, कमला थापा, सरीता गुरुङ, प्रविण गुरुङ, नातिकाजी गुरुङ, सुबास गुरुङ र अनिता गुरुङ रहेका छन्।

प्रमुख सल्लाहकार तुलसीकुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममानेपालमा आएको भ्रूकम्पको घटनाबारे कार्यक्रममा दुःख एवं चिन्तासमेत व्यक्त गरिएको थियो।

सहारा क्लव हङकङको टोलीले नेपालका भूकम्प प्रभावितहरुको लागि न्युनतम एक लाख रुपैया आर्थिक जुटाउने समेत अध्यक्ष गुरुङले बताए। साथै सहारा यू. के. बाट पनि एक लाख पचास हजार राहत सहयोग जुटाएको छ। उक्त रकम पोखराको सहारा क्लव मार्फत हस्तान्तरण गरिने समेत उनीहरुले बताए।





Comments

comments

Leave a Reply

6272