Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपालमा विनाशकारी महाभूकम्प जानुको कारण यस्तो रहेछ ….

काठमाडौं, वैशाख २६ – महाभूकम्प र त्यसपछि पराकम्पन नरोकिएपछि धेरैलाई धेरै जिज्ञासा छन्। अनेक खाले हल्ला र अड्कलबाजी त्यत्तिकै छन्। आखिर के भएर आयो महाभूकम्प? अब के होला?

‘युरेसियन(तिब्बतियन) र इन्डियन प्लेटको कडा घर्षणको परिणाम हो यो,’ भूगर्भशास्त्रका सह प्राध्यापक डा.तारानिधि भट्टराईले भने,‘अहिले इन्डियन प्लेट तिब्बेतियन प्लेटमुनी छिरेको छ। तर अघि जान सकेन। दुबै प्लेट आपसमा रगडिए। त्यसले चट्टानमा चाप पर्‍यो। त्यही कारण भूकम्प आयो।’

पटक-पटक आउने साना झड्का(पराकम्पन)कै कारण न आत्तिन पनि विज्ञहरूले सल्लाह दिएको लेख कान्तिपुरमा छ।





Comments

comments

Leave a Reply

6403