Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बिसौ विश्व आदिबासी दिवस-२०१४ को निमन्त्रणा!

बिषय: बिसौ विश्व आदिबासी दिवस-२०१४ को निमंत्रणा!

संसारै थर्काई खोरिया भस्मे फाँडदै प्रकृति संग सिगौरी खेल्दै पहिलो मानब बस्ती बसाउने भुमिपुत्र आदिबासीहरुको सम्मानमा संयुक्त राष्ट्रसंघले बर्षेनी मनाउने विश्व आदिबासी दिवसको बिसौ बर्षगाँठको पावन अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा हार्दिक शुभ कामना प्रदान गर्दै हाम्रो संस्थाले गर्ने “बिसौ विश्व आदिबासी दिवस- २०१४” को भेटघाट, छलफल तथा पिकनिक कार्यक्रममा तपसिलमा उल्लेख गरिएको मिति, समय र स्थानमा उपस्थित भईदिनु हुन सादर अनुरोध समेत गर्दछौ! धन्यवाद!!

तपसिल!

मिति: अगस्ट, ९, २०१४ ( शनिबार)
समय: १०:०० बजे बिहान
स्थान: वासिंटन पार्क, ( 740 Central Ave, Alameda, California, USA )

आयोजक,
नेपाल आदिबासी जनजाती महासंघ अमेरिका,
क्यालिफोर्निया च्याप्टर
www.fipnacac.org





Comments

comments

642