Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
आर्यनले पनि मनाए ईद (फोटो फिचरसहित) – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आर्यनले पनि मनाए ईद (फोटो फिचरसहित)

भोला सुवेदी / एचकेनेपाल डट कम-
मुस्लिम धर्मावलम्वीको ठूलो पर्व इदउल फित्र मंगलवार मनाईएको छ। रमजान पर्वको अन्तिम दिन चन्द्रमा देखिएपछि भोलिपल्ट ईदउल फित्र पर्व मनाउने प्रचलन रहेको छ।

मुस्लिम धर्मावलम्वीले ३० दिनसम्म उपवास बसेर रमजान पर्व मनाउछन्। तीसौं दिनको साँझमा चन्द्रमा देखिएपछि रमजान र उपवास समाप्त हुन्छ। यसै बीच नेपालL सिनेमा नगरीमा कर्म गर्ने धेरै मुस्लिम समुदायका कलाकर्मीहरुले पनि आज पर्व इदउल फित्र मनाउँदै छन्।

त्यस्तै नेपाली कथानक चलचित्र “अलबिदा” को युनिटले पनि मंगलबार मुस्लिम धर्मावोलम्बीहरुको माहान चाड ईद आपसी खुसि बाँडेर मनाएको छ। चलचित्र “अलबिदा” का निर्माता एबम अभिनेता हसन राजा खानले आफ्नो निवासमा एक बिशेष कार्यक्रमको आयोजना गर्दै चलचित्रका युनिटलगायत नजिकका साथीभाईहरुलाई बोलाई खुसि साटेका छन्। साथै अभिनेता हसन राजा खान र नायक आर्यन सिग्देलले ईदको अवसरमा सम्पूर्ण नेपाली मुस्लिमलगायत ईद पर्ब मनाउनेलाई शुभकामना दिएका छन्।





Comments

comments

748