Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
रोटेपिङ खेल्दा लडेर एक महिलाको ज्यान गयो – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

रोटेपिङ खेल्दा लडेर एक महिलाको ज्यान गयो

पोखरा । गोरखामा रोटेपिङ खेल्दा लडेर एक जनाको मृत्यु भएको छ। पालुङटार नगरपालिका ८ मिलनचोकमा रोटेपिङ खेल्ने क्रममा ३६ वर्षीया कल्पना कोइरालाको मृत्यु भएको हो।

सांकेतिक तस्बिर

पिङ खेल्ने क्रममा घाइते भएकी उनको उपचारका लागि गोरखा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको थियो।

रासस





Comments

comments

87795