जनैपूर्णिमा पर्व मनाइँदै

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २५ साउन। आज जनैपूर्णिमा, तागाधारी जातिले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने र वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेर्ने परम्परा रहेकाले यस पर्वलाई ‘जनैपूर्णिमा’ भनिएको हो। जनैपूर्णिमाका तीनपक्ष रहेको छ– यज्ञोपवीत, रक्षाबन्धन र ऋषितर्पणी। more…





Comments

comments

879