Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

उपेन्द्र – अशोकसँग एकता गर्दै बाबुराम

नयाँ शक्ति निर्माण अभियान चलाइरहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संघीय समाजवादी फोरमसँग एकताको तयारीगरेका छन्।

आइतबार राजधानीमा देशब्यापी अभियन्ता भेलाको पूर्वसन्ध्यामा भट्टराईनिकट केही नेताले यसको खुलासा गरेका हुन्।

पुसमा मोर्चाबन्दी गर्ने, फागुनामा जनकपुरबाट नयाँ पार्टी घोषणा गर्ने तयारी भएको छ।

३ समूदायका ३ नेता पालैपालो अध्यक्ष हुने बताइएको खबर कान्तिपुर दैनिकमा छ।





Comments

comments

Leave a Reply

9709