Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

बेलायतले भन्यो- नेपालको कुटनीति कमजोरी

भारतीय नाकाबन्दी समस्या समाधानमा नेपालको कुटनीति (डिप्लोमेसी) कमजोर भएको ठहर बेलायती मन्त्रीले गरेका छन्।

नाकाबन्दी नभनि बेलायती मन्त्रीहरुले भारतसँगको कमजोर ‘डिप्लोमेसी’ले समस्या झन् बल्झँदै जाने संकेत पाइएको धारणा व्यक्त गरेका हुन्। कान्तिपुर दैनिकमा खबर छ।

बेलायती विदेश मन्त्रालय (एफसीओ) को निमन्त्रणामा इन्टरनेशनल लिडर्स प्रोग्राममा लन्डन आएका नेपाल तरुण दल अध्यक्ष एवं सभासद उदय शमशेर राणासँगको भेटमा विदेश राज्यमन्त्रीहरु ह्युगो स्वायर र जेम्स् डड्रिजले नेपालका वरिष्ठ नेताहरु नै भारत सरकारप्रति आक्रामक देखिनु उचित नहुने धारणा राखेका थिए।





Comments

comments

Leave a Reply

9850