शृंखलाबद्ध ब्यक्ति हत्या घटनाका मुख्य नाईके मनोज पुनका नागरिकता र पासपोर्ट दुई दुईवटा रहेको भेटिएको छ।
Category: समाचार
१८ वर्ष उमेरमै स्थायी बन्ध्याकरण
डोटी – कानुनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ । तर, डोटीकी एक किशोरीले…
गृहका लागि माओवादीभित्र लफडा, रामबहादुर (बादल), वर्षमान वा जनार्दन?
एमाले–माओवादीबीच गृहमन्त्रालय माओवादीलाई दिने समझदारी जुटेसँगै गृहमा माओवादीभित्रै लफडा चलेको छ।
हजुरआमासँगै सुतेकी ४ वर्षीया बालिका बलात्कृत !
पुनर्वास नगरपालिकाको (ख) गाउँमा ४ वर्षीया बालिका बलात्कृत भएकी छन्।
गोवामा पक्राउ नेपालमा गोली ! मनोजलाई १२, सोमलाई १० गोली
बिहानै ३ बजे इन्काउन्टर : मनोजलाई १२ गोली, सोमलाई १० शृंखलाबद्ध हत्या र फिरौतीको अभियोगमा प्रहरीको…
यसरी मारिए गुण्डा नाइके मनोज पुन प्रहरी ‘इन्काउन्टर’ मा
बुटवल : विभिन्न व्यक्ति हत्याको योजनाकारको आरोप लागेका मोस्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके मनोज पुन…
राई इज किङले धुम मच्याए न्युजिल्याण्डमा
न्युज डेस्क / एचकेनेपाल डट कम – न्युजिल्याण्ड। सर्वाधिक व्यस्त गायक राजेशपायल राईले फेब्रुवरी १७ तारिख…
बेलायतमा यसरी मनाइयो प्रजातन्त्र दिवस
रोशन मेवाहाङ्ग /एचकेनेपाल डट कम – लण्डन । नेपालको प्रजातन्त्र दिवसको अवसरमा नेपाली राजदूतावास बेलायतले वेल्सको…
बीस वर्षदेखि ओढारको बास, खरानी खाएर भोक टार्छन्
रूपसिंह चेपाङ। उमेर ७६ वर्ष। आफ्नो नाममा जग्गा शून्य। २० वर्षदेखि ओढारवासी। चितवनको राप्ती नगरपालिका- १३,…
एमाले-माओवादी एकताको औपचारिक घोषणा
नेपालका दुई शक्तिशाली कम्युनिस्ट पार्टी नेकपा एमाले-माओवादी केन्द्रले पार्टी एकताको औपचारिक घोषणा गरेका छन्।
नेपाली पत्रकारमाथि कुवेतमा आक्रमण
नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि आइतबार साँझ सांघातिक आक्रमण भएको छ।
ओली र दाहालबीच पाँच घण्टासम्म चलेको ‘लन्च मिटिङ’ मा के भयो?
दुवै पार्टीका ‘मार्गनिर्देशक सिद्धान्त’ लाई एकताको महाधिवेशनमार्फत छिनोफानो लगाउने गरी एमाले-माओवादीले पार्टी एकतालाई अन्तिम रूप दिने…
ओली सरकार बनेसंगै चीनले माग्यो रेल प्रस्ताव
चीनले दुईदेशीय अन्तररेलमार्ग निर्माणका लागि औपचारिक रुपमा विस्तृत प्रस्ताव मागेको छ।
संसदीय दलमा देउवालाई सर्वसम्मत नदिने यस्तो तयारी
कांग्रेस संसदीय दलमा कमजोर उपस्थिति भए पनि नेता रामचन्द्र पौडेल पक्ष सभापति शेरबहादुर देउवासँग निर्वाचन भिड्ने मनस्थितिमा…
कस्केली तामाङले सोनाम ल्होछार भव्यताका साथ मनाए
हुम तमु / एचकेनेपाल डट कम – पोखरा, नेपाल तामाङ घेदुङ कास्कीले शनिवार मञ्जुश्री सम्बत २८५४…