गायिका मेलिना र दलजेरी राई प्रीतिको सुबास छर्दै

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम- लण्डन, गीतकार राम रेप्चुङ राईको रचना मायाप्रेममा आधारित ‘सिरिमा सिरी’…

निर्वाचन सामाग्री सबै चीनबाट, पन्छिए भारत

निर्वाचन आयोगले यसपटक ‘अति संवेदनशील’ निर्वाचन सामग्री चीनबाट आयात गरेको छ। अति संवेदनशील सूचीमा रहेका अधिकांश…

नेपालका एटिएम असुरक्षित, धमाधम हुन थाल्यो पैसा चोरी

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार ठमेलबाट बुल्गेरियन नागरिक भिटालिया भ्यासिलिभिच नेकिटलाई पक्राउ गरेको छ।

‘डेञ्जर जोन’ मा देउवादेखि बाबुरामसम्म

आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा र पाँच जना पूर्वप्रधानमन्त्री प्रतिस्पर्धामा हुनुहुन्छ।

देउवाको किल्लामा धावा बोल्दै वाम गठबन्धन

प्रधानमन्त्री शेरबहादुर देउवाको २७ वर्षदेखिको एकछत्र किल्ला भत्काउने उद्घोषसहित वाम गठबन्धन चुनावी मैदानमा उत्रिएको छ ।…

प्रधानमन्त्रीको सुझाव विपरित राष्ट्रपति युएई जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा नजान दिएको सुझाव बिपरीत राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार…

चुनावको मुखैमा करोडौं रूपैयाँ बाँडेपछि गृहमा चेक लिनेको लर्को

पहिलो चरणको निर्वाचन आउन १५ दिन मात्रै बाँकी रहँदा सरकारले करोडौं रुपैयाँ धमाधम वितरण गर्न थालेको…

किन छन् दोहोरो तनावमा ओली?

एमाले अध्यक्ष केपी शर्मा ओली यसपटकको चुनावमा दोहोरो तनावमा छन्।

एमाले-माओवादी केन्द्रबीच पार्टी एकीकरण मंसिर ९ गते

काठमाडौं– वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र १० मंसिरमा…

उम्मेदवारमाथि ऋंखलाबद्ध आक्रमण हुन थालेपछि फायरिङ गर्न छुट

उम्मेदवारमाथि ऋंखलाबद्ध आक्रमण हुन थालेपछि फायरिङ गर्न छुट

रामचन्द्र पौडेलको ‘प्रधानमन्त्री’ सपना पूरा होला ?

दमौली बजारको केन्द्रमा चार तलाको घर छ। त्यही घरको छतमा शनिबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र…

धनुषा ३ मा निधि कि महतो? कसको पल्ला भारी?

सरकारले औपचारिक घोषणा नगरे पनि दुई नम्बर प्रदेश केन्द्रका रूपमा अघि बढ्ने जमर्को गरेको धार्मिक नगरी…

अमेरिकामा नेपाली चेली नर्बदा क्षेत्री ‘कुईन्स एम्बासडर पुरस्कार’ बाट सम्मानित

विजय थापा – विश्वकै सम्राट राज्य मानिने न्यूयोर्क शहरमा बसोबास गर्दै आएकी मानव अधिकारकर्मी तथा सामाजिक…

चीनबाट आउने भयो रेल, ओलीले गरेका थिए सुरुवात

काठमाडौं- नेपाल भ्रमणमा आएका चिनियाँ रेल नेटवर्कका उच्च अधिकारीले केरुङ–काठमाडौं रेलमार्ग बनाउन २ खर्ब ७५ अर्ब…

कांग्रेसलाई सहयोग नगरेको भन्दै पत्नीलाई घर निकाला

आफूले रोजेको पार्टीलाई सहयोग नगरेको भन्दै निमा छिरिङ तामाङले दुई छोरा–छोरीसहित पत्नीलाई घर निकाला गरेका छन्।

20515