आफैलाई गोली हानी प्रहरी सहायक निरीक्षकले गरे आत्महत्या

लहान – जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी सहायक निरीक्षकले आफैले बोकेको हतियार प्रयोग गरी…

डोली बोकेरै २१ लाख कमाई

बढैयाताल, बर्दिया – जगतियाको थारू समुदायमा कसैले बिहे गर्दा डोली प्रयोग गर्दिनँ भनेर नसोचे पनि हुन्छ…

हङकङको नयाँ कार्यकारी प्रमुख केरी लामद्वारा शपथ ग्रहण

तस्वीरः रोयटर्स न्युज डेस्क / एचकेनेपाल डट कम- हङकङ, १ जुलाई । हङकङको चौथौं कार्यकारी प्रमुखको…

उपराष्ट्रपति चीन, उपप्रधानमन्त्री भारत जाँदै

काठमाडौं, उपराष्ट्रपति नन्दबहादुर पुन असार २२ गते चीन भ्रमणमा जाने भएका छन् । उपप्रधानमन्त्री कृष्णबहादुर महरा…

बाल दुराचारी जर्मन नागरिक पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाल यौन दूराचारको आरोपमा ६३ बर्षीय जर्मन नागरिक अल्बर्ट फ्रेड क्लिनिकेलाई…

कांग्रेस–एमाले अघिपछि

काठमाडौं – दोस्रो चरणमा निर्वाचन भएका स्थानीय तहमा मतगणनाको प्राप्त परिणामअनुसार एमाले र कांग्रेस अघि/पछि हुँदै…

युवती प्रयोग गरी व्यापारीको अपहरण : तेस्रो दिनमै हत्या, २२ दिनपछि शव फेला

दाङ, अपहरणमा परेको तीन दिनमै तुल्सीपुर उपमहानगरपालिका–५ का व्यवसायी राजकुमार श्रेष्ठको हत्या भएको खुलासा भएको छ…

मेयरले सुरु गरे घरदैलो अभियान : टोलीमा डाक्टर नर्स पनि

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले घरदैलो अभियान सुरु गरेका छन्।

एमालेसँग नजिकिँदै राजपा

काठमाडौं, राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई दिँदै आएको समर्थन फिर्ता लिने तयारी गरेको…

प्रेमिकाको हत्या गरी फरार लामिछाने इन्टरपोलको ‘रेडकर्नर’ मा

काठमाडौं, असार १६ । व्यवसायीको अपहरणमा प्रयोग गरी प्रेमिकाको हत्या गर्ने युवकविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन…

चिनीयाँ राष्ट्रपति सि जिनपिङ हङकङमा

तस्वीरः सिन्ह्वा न्युज डेस्क / एचकेनेपाल डट कम – हङकङ, २९ जुन । चिनीयाँ राष्ट्रपति सि…

आज दहीच्यूरा खाने दिन

काठमाडौँ, १५ असार। असारको १५ गते नेपालीले दहीच्यूरा खाएर खुसियाली मनाउने परम्परा छ ।

प्रहरी सेटिङमा अवैध खानी

ललितपुर, लेले नल्लु क्षेत्रमा सञ्चालित अवैध खानी तथा क्रसर उद्योगहरुबाट उत्पादित ढुंगा तथा गिट्टी बोक्ने ट्रिपरहरु…

राजेशपायल राईको धमाका मलेसियामा…

एचकेनेपाल डट कम – काठमाडौं, मुस्लिमहरुको महान चाड इदको अवसरमा मलेसियाको जोहोर बहारु र मलकामा सांगीतिक…

बेलायती गोर्खा सैनिकहरुले दोश्रो विश्व युद्धमा छोडिएको खुकुरी भेटाए

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम – ईटाली , २७ जुन। जब बेलायती गोर्खा सैनिकहरुले ईटालीको…

18518