अरबीका लागि बच्चा जन्माएर फर्किन्छन् नेपाली महिलाहरु!

बर्दियाकी एक चौधरी थरकी युवतीले खाडीमा छोरी जन्माएर घर फर्किइन् । शुरुमा परिवारले घरमा पस्न दिएनन्…

प्लेनभन्दा ट्याक्सी चढ्नु महँगो !

प्रतिनिधिसभा बैठकमा बुधबार सांसद भरतकुमार शाहले उपत्यकावासीलाई ट्याक्सीले ठगिरहेको विषय उठाए । उनले भने, ‘प्लेनले लिने…

काउली बुढी यसरी भइन् भाइरल!

यस पटक नेपाल आइडलले काउली बुढीलाई निकै प्राथमिकता दियो। काउली बुढी पहिले पनि चर्चित थिइन्। अहिले…

ट्राफिक नियम पालना नगर्नेलाई खाजा र चकलेट!

गाडी सानो होस् वा ठूलो चालकले सवारी चालक अनुमतिपत्र (लाइसेन्स), गाडीधनी पुर्जालगायत कागजपत्र साथमा राख्नुपर्ने नियम…

ठगी डेढ अर्ब, २० करोड असुली !

एक वर्षमा वैदेशिक रोजगारीमा डेढ अर्बभन्दा बढीको ठगी भएको छ। यसरी ठगिएकामध्ये २० करोड रुपैयाँ मात्रै…

बलात्कारी जोगाउने एसपीलाई पनि जनसेवाश्री पदक!

बलात्कारीलाई जोगाएको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका…

घर फर्किन पाएनन् ५० हजार चेली!

गैरआवसीय नेपाली सघ एनआरएनएको कार्यक्रममा दुबई आएका श्रम मन्त्रालयका उपसचिव विपीन आचार्यलाई नेपाली महिलाले घेरे ।…

पूर्वमुख्यसचिवको पदक खोसियो !

सरकारले पूर्वमुख्यसचिव डा. सोमलाल सुवेदीलाई दिने भनेको पदक अन्तिम समयमा खोसेको छ।

रहस्यमय घटना: पूर्वराजदूतको हत्या र सांसदलाई धम्की!

पूर्वराजदूत केशवराज झाको घरभित्रै बीभत्स हत्या भएको १५ दिन भएको छ । प्रहरीले उनका तीन कामदारलाई…

कक्षा ९ मा पढ्ने किशोरीमाथि सामुहिक बलात्कार!

झापामा १४ बर्षीया किशोरी सामुहिक बलात्कारमा परेकी छन् । गत साउन २९ गते दमकस्थित गेस्टहाउसमा लगेर…

निगम डुबाउने चिनियाँ जहाज कसरी भित्रियो?

वार्षिक न्यूनतम ३५ करोड रुपैयाँको आर्थिक नोक्सानी पारिरहेका चिनियाँ जहाज ल्याउन सिफारिस गर्ने को को थिए…

कोरियाबाट शव झिकाउन करोडभन्दा बढी खर्च!

रोजगारीको आकर्षक गन्तब्य मानिएको दक्षिण कोरियामा ज्यान गुमाएका कामदारको शव झिकाउन नेपालले वर्षमा एक करोड रुपैयाँभन्दा…

रोजमा प्रताप दासको पनि अभिनय!

गोपी कृष्ण / एचकेनेपाल डट कम – भदौ १८, इटहरी । अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शो…

अब एकल पुरुषलाई पनि भत्ता!

श्रीमानको मृत्यु भएपछि एकल महिलालाई सामाजिक सुरक्षा भत्ता सरकारले व्यवस्था गरेको वर्षौं बित्यो । उस्तै अवस्थाका…

डाक्टर सडकमा उत्रिएपछि बिरामीको बिजोग!

अठार दिनको छोराले बान्ता गरेपछि सिन्धुलीकी संगीता रावत दौडँदै कान्ति बाल अस्पतालमा पुगिन्। चिकित्सकले पेटको एक्सरे…

24709