ओलीसंग प्रचण्ड सशंकित

एकता संयोजन समितिको बैठकमा प्रधानमन्त्री ओलीको एकलौटी निर्णयप्रति प्रचण्डले असन्तुष्टि पोखे। एकतापछि दुवै अध्यक्ष भनिए पनि…

प्रगति विवरण सार्वजनिकः गृहमन्त्रीले ५० दिनमा के के गरे?

गृहमन्त्री रामबहादुर थापा बादलले मन्त्रालयको कार्यभार सम्हालेयताका प्रगति विवरण सार्वजनिक गरेका छन्।

विकास बजेटको दुरुपयोग, सांसदले कार्यकर्तालाई साइकल किनेर बाँडे

सांसदहरूले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा बुझेको रकम दुरुपयोग गरेका छन् । उनीहरूले साइकल किनेर कार्यकर्तालाई…

विदेशी जेलमा रहेका कामदारको मुद्धा सरकारले लड्ने

सरकारले वैदेशिक रोजगारमा गएका श्रमिक र आफन्तले बोर्डबाट पाउने सेवालाई स्थानीय तहसम्म पुर्याउने घोषणा गरेको छ।

आशंका आलोपालो अध्यक्षता र प्रधानमन्त्रीमा, टुंगिन बाँकी तीन विषय

आशंका आलोपालो अध्यक्षता र प्रधानमन्त्रीमा प्रधानमन्त्री ओलीले सोमबार प्रचण्डसँगको वार्ताबारे ब्रिफिङ गरेपछि एमाले नेताहरूले दुई पार्टीबीच…

कोलोराडोमा यसरी मनाइयो नेपाली नयाँ वर्ष

नातिबाबु भट्ट / एचकेनेपाल डट कम – अप्रिल १५, कोलोराडो, अमेरिका। नेपाली नयां बर्ष २०७५ को…

आज आमाको मुख हेर्ने दिन, यस कारण मनाईन्छ मातातीर्थ औँसी…

एचकेनेपाल डट कम संवाददाता- काठमाडौं, ३ बैशाख । शास्त्रमा उपाध्यायपण्डित आचार्य र पिताभन्दा पनि ठूली मानिएकी…

चीनसँगका सम्झौता : कहाँ पुग्यो कार्यान्वयन?

उत्तरी छिमेकी चीनले दुईदेशीय रेलमार्ग निर्माणसहित अन्य आर्थिक सहकार्य प्रस्ताव गरेको धेरै समय भए पनि यसले…

दाहाललाई आफ्नैको दबाब, तनाब छल्न छैठौँ पटक सुकुटेमा !

भोटेकोसी किनारको ‘सुकुटे बीच’ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध अनौठो छ। राजनीतिक तनाव भयो…

सगरमाथाको राजस्वमा एनजीओको हालीमुहाली !

पर्यटन विभागले हिमाल आरोहीले गर्ने फोहोरको नियमसम्बन्धी अधिकार गैरकानुनी रुपमा एक गैरसरकारी संस्था एनजीओलाई दिईरहेको खुलासा…

पण्डित श्रीनिवासलाई गोली हान्न भारतीय सुटरको प्रयोग

पण्डित श्रीनिवास आयार्चमाथि गोली प्रहार गर्न भारतीय सुटरको प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

अरूले देख्ने, अख्तियारले नदेख्ने !

महालेखा परीक्षकको कार्यालयले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमितता भएको पुष्टि गरेको छ।

सिरियामा हमला : बेलायत र फ्रान्सको साथ, रसिया र चीनको विरोध

अमेरिका, बेलायत र फ्रान्सको सेनाले सिरियामा मिसाइल आक्रमण गरेका छन् । गत साता सिरियाको पूर्वी गुटामा…

वाम एकता सुस्तायोः नौ दिनदेखि संवादसमेत भएको छैन

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता तयारी सुस्ताएको छ। दुई दलका नेताबीच पार्टी एकताको…

सांसदले मागे १०/१० करोड !

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको नाममा प्रतिसांसद खर्च गर्न पाउने रकम ३ करोडबाट बढाएर १० करोड…

22872