अमेरिकामा प्रधानमन्त्रीको उच्चस्तरीय भेटघाट: बाइडेनसंग भेट र गुटेर्रेससँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओली संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९…

राजदूत भण्डारीले भेटे बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसलाई

काठमाडौं, नेपालले बंगलादेशसँगको आर्थिक सम्बन्ध विस्तारका साथै अल्पविकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन लागेका दुवै…

पानीको मुहान सुकेपछि यसरी रित्तियो ध्ये गाउँ

म्याग्दी । दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको…

बाजागाजासहित इन्द्ररथलाई पुर्‍याइयो इन्द्र दह, रातभर दीपावली

भक्तपुर । इन्द्रजात्राको दिन मंगलबार साँझ भक्तपुरको इन्द्र दह अर्थात सिद्धपोखरीमा इन्द्र देवतालाई बिराजमान गराइ दीपावली…

पढाइ स्नातकोत्तर, काम भेडा चराउने !

खोटाङ । पढेलेखेका व्यक्तिले ‘जागिर नै खानुपर्छ’ भन्ने ठान्ने नेपाली समाजमा स्नातकोत्तर गरेको व्यक्तिले गोठाले जीवन…

उपसभामुख इन्दिरा राना: महिलाको सशक्तिकरणका लागि रूसको फोरममा

काठमाडौं, उपसभामुख इन्दिरा राना रुस प्रस्थान गरेकी छन्। असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने…

मनकामना केबलकारमा डिजिटल क्रान्ति

गाेरखा । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित…

आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गर्दै आज इन्द्रजात्रा पर्व मनाइँदैछ। यो पर्व…

तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले हचुवा र तथ्यहीन प्रचारबाजीमा नलाग्न युट्युबहरूलाई निर्देशन दिएका…

सहारा क्लब पोखराको २६ औं वार्षिकोत्सव, अमेरिका बस्ने नेपालीबाट २ लाख १७ हजार सहयोग

पोखरा । सहारा क्लब पोखराको २६ औं वार्षिकोत्सव एवं साधारणसभा सम्पन्न भएको छ । पोखरा १७,…

स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता

त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाँउपालिका–६ मा अवस्थित प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरको दर्शन गर्नुपूर्व स्नानको क्रममा आज…

धार्मिक गन्तव्यस्थल बन्दै छाब्दीवाराही मन्दिर

तनहुँ । व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिरमा एक वर्ष अवधिमा पाँच लाख बढी भक्तजनले पूजाआजा गरेका…

ग्रह गणना र आकाशीय ग्रह अवस्था मिलाउने बहस सुरु

काठमाडौँ । पञ्चाङ्ग (पात्रो) गणना गर्दा आएको गणित र आकाशमा देखिने ग्रहस्थितिबिच फरक पर्न थालेपछि गणना…

संविधान दिवसका अवसरमा ‘नेसनल डे कन्सर्ट’ हुने

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आगामी असोज ३ गते काठमाडौँको दरबारमार्गमा नेसनल डे…

चार दिनदेखि बेपत्ता युवक जङ्गलमा मृत फेला

गाईघाट । उदयपुरमा चार दिनदेखि बेपत्ता एक युवक जङ्गलमा मृत फेला परेका छन् । त्रियुगा नगरपालिका–४…

126159