चिनियाँ नेतालाई प्रमको जवाफः ममा कुनै समस्या छैन

आइतबार र सोमबार दिनभरि नै चिनियाँ नेताहरूले नेकपाका शीर्ष नेताहरूसँग भेट गरे। चिनियाँ अन्तर्राष्ट्रिय विभागका उपमन्त्री…

केन्द्रीय कमिटीमा जसको बहुमत उसैको नेकपा र चुनाव चिन्ह

नेकपाको विवादमा केन्द्रीय कमिटीको अंकगणित महत्त्वपूर्ण मानिएको छ । केन्द्रीय कमिटीको बहुमत जुन पक्षले सावित गर्नेछ,…

नेकपाभित्र भाँडभैलो अपडेट : नारायणकाजीलाई कारवाही प्रवक्तामा ज्ञवाली, नेपाललाई नेकपाको अध्यक्ष बनाउने तयारी

– नेकपा ओली समूहको प्रवक्तामा प्रदीप ज्ञवाली… – ओलीद्वारा ११ सय ९९ सदस्यीय नेकपा महाधिवेशन आयोजक…

दुवै अध्यक्षका दस्तावेज फिर्ता गराउन युवा नेताको पहल

काठमाडौं । सत्तारूढ दल नेकपाभित्र देखिएको संकट समाधान गर्न दोस्रो तहका युवा नेताले प्रभावकारी पहल थालेका…

प्रचण्डलाई फकाउने ओलीको प्रयास पटक–पटक विफल

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवादलाई लिएर कहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’…

बाहिर एकताको हल्ला चलाएर भित्र विभाजनको तयारी : पूर्वमन्त्री बाँस्कोटा

काभ्रे, २७ मंसिर । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’…

प्रचण्डलाई ओलीको नयाँ अफर

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच संवादहीनता…

ओलीलाई एक्ल्याउनुपर्ने निष्कर्ष

सत्तारूढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र…

प्रधानमन्त्री ओलीकै संरक्षणमा भ्रष्टाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा ‘म भ्रष्टाचार…

अप्ठ्यारोमा प्रचण्ड

काठमाडौं, मंसिर ११ । पार्टीभित्रको आन्तरिक विवादका कारण नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल…

सरकारको लोकप्रियताबाट डराएर भ्रम फैलाए : प्रधानमन्त्री

काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरूद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह…

नेकपामा ओलीको प्रतीक्षा

काठमाडौं,मंसिर ८ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद समाधान हुने कि थप चर्कने भन्ने विषय…

प्रचण्डको ‘काउण्टर’मा प्रधानमन्त्री ओलीले छुट्टै प्रस्ताव ल्याउने

काठमाडौं, मंसिर ४ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक मङ्सिर १३ गते पुनः…

प्रचण्डले एक्लै बैठक बोलाएपछि ओलीले भने, ‘यो बैठक नै पार्टी फुटको घोषणाको विन्दु हुनेछ’

काठमाडौँ – सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीच पार्टी बैठक बोलाउने नबोलाउने जुहारी छ। कसले कसलाई गलाउने…

झन् चिसियो सम्बन्ध, ओली र प्रचण्डबीच भनाभन

काठमाडौँ – नेकपाको दुई अध्यक्ष प्रायः झगडा गर्छन्। कुनै बिन्दुमा पुगेपछि भेट्छन्। त्यहीँ विवाद गर्छन्।

39802