पाथीभरामा २० हजारभन्दा बढी भक्तजनले गरे पूजापाठ

दसैँको समयमा २० हजारभन्दा बढी भक्तजनले ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन्।

46043