८८१ थान भेप र ६ लाख नगदसहित पाँचजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र नगदसहित पाँच जनालाई पक्राउ गरेको छ।

139513