मास्क कालोबजारी गर्ने दुईजना औषधि व्यवसायी पक्राउ

मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौंडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ।

47947