सुन प्रकरण: अनुसन्धान गर्न १० दिनको म्याद थप…

झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनामाथि अनुसन्धान गर्न…

अपडेटः हङकङबाट लगिएको झण्डै एक क्वीन्टल सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद, को को परे पक्राउ…?

काठमाडौं, राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा माथिको (झण्डै एक…

प्रत्येक दिन सुन खरिदमा ठूलो रकम बाहिरिँदै..

मुलुकबाट प्रत्येक दिन २० किलो सुन खरिदमा १२ लाख ६० हजार अमेरिकी डलर बाहिरिरहेको थियो। यो…

मलद्वारमा एक करोडको सुन लुकाएर ल्याउने तीन जना पक्राउ

काठमाडौं, मलद्वारभित्र झण्डै एक करोडको सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट…

विदेशमा सुनका गरगहनाको निर्यात हुन थाल्यो

मूल्य वृद्धि र कोरोना विपद्का कारण स्वदेशी बजारमा सुनका गरगहनाको कारोबार घटेकोमा विदेशमा भने यसको निर्यात…

नेपालबाट सुन तस्करीमा बिजेपी नेताका भाइ संलग्न !

नेपालबाट भारत तस्करी गर्न लागिएको २३ किलो सुन पर्सा प्रहरीले शनिबार बरामद गरेको छ।

नुनदेखि सुनसम्मका खानी उत्खनन गरिने

काठमाडौं – मुलुकको विभिन्न दस स्थानमा रहेका नुनदेखि सुनसम्मको खानी अन्वेषण तथा उत्खनन गरिने भएको छ।

सुनदेखि लसुनसम्म कोरोना भाइरसको प्रभाव…!

चीनमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको प्रभाव नेपाली बजारमा सुनदेखि लसुनसम्ममा परेको छ।

कोरोना भाइरसले सुनको मूल्य बढ्यो, हालसम्मकै महँगो

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको प्रभाव सुन बजारमा पनि परेको छ।

वर्षमा १४ हजारले बढ्यो सुन

नेपाली बजारमा सुनको मूल्यमा एक वर्षमा करिब १३ हजार आठ सय रुपियाँले मूल्य वृद्धि भएको छ।

पशुपतिमा फेला पर्‍यो ४५ किलो सुन

पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ।

बालुवा धोएर सुन

कर्णालीको किनार । भदौको टन्टलापुर घाम । केही महिना असिनपसिन गर्दै पानीबाट धमाधम बालुवा बोकेर डुँडीमा…

80639