कोलोराडोमा चलचित्र झोला प्रदर्शन गरिने

सूचना-

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर प्रस्तुत गर्दछ।

यस बर्ष ओस्कार अवार्डमा मनोनित नेपाली चलचित्र “झोला” सति प्रथामा आधारित कथा भएको नारीहरुले बिगतमा भोग्नु परेको जीवनकथाले ओतप्रोत चलचित्र “झोला” हेर्न नभुल्नु होला। यो चलचित्र यहाँ प्रदर्शन गर्नुको औचित्य यस् फिल्मका कथाकार कृष्ण धराबासीज्यु स्वयं कोलोराडोमा हाम्रो अ.ने.सा.स.को कार्यक्रममा अतिथिको रुपमा आउनु भएको छ। वहाँसँग प्रत्यक्ष भेट्घाटपनि गर्न सकिन्छ भन्ने उद्देश्य र एउटा लेखकको सम्मान पनि हुन्छ भन्ने उदेश्यले हामीले यो प्रयास गरेका हौं। यहाँहरुको उपस्थिती सर्‍हानीय छ।

प्रार्थी –
अ.ने.सा.स. कोलोराडो च्याप्टर
अध्यक्ष -आचार्य प्रभा
कोलोराडो (अमेरिका)





Comments

comments

1225