हङकङमा हाईक फर नेपाल (लाईभ भिडियोसहित)


फोटोः मातृदीप राई

एचकेनेपाल डट कम संवाददाता –
हङकङ, २४ जुलाई। दर्जनौं गिनिज वर्ल्ड रेकर्ड कायम गरिसकेका विश्व किर्तीमानीद्वय फुर्वा तेञ्जिङ शेर्पा र थानेश्वर गुरागाईको आतिथ्यमा आइतवार विहान हङकङमा हाईक फर नेपाल सम्पन्न भएको छ।

मितेरी सेवा समिति पोखरा हङकङको आयोजना र वि विल राईज फाउण्डेसन (हामी उठ्ने छौं) को पहलमा भएको कार्यक्रममा बोल्दै समितिका अध्यक्ष तुलसीकुमार गुरुङले हाईक फर नेपालको उद्देश्यबारे प्रकाश पारेका थिए। एचकेनेपाल डट कमको लाइभ भिडियो अन्तर्वार्तामा बोल्दै अध्यक्ष गुरुङले हङकङमा नेपालको पर्यटन प्रवर्धन गर्न र भ्रमणको लागि नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश दिन पनि यो कार्यक्रमको आयोजना गरेको बताए।

हङकङका नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराई, नेपाली तथा विदेशीहरुको ठूलो संख्यामा उपस्थिति रहेको कार्यक्रकको लाईभ भिडियो हेर्नुहोस्। लाईभ भिडियो वि विल राईजका लागि निर्मल श्रेष्ठ र एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङबाट…

हाइक फर नेपालको उद्देश्यबारे एचकेनेपाल डट कमलाई जानकारी गराउंदै आयजोजक संस्था मितेरी सेवा समिति पोखरा हङकङका अध्यक्ष तुलसीकुमार गुरुङ। लाईभ भिडियो एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङबाट…

Posted by HKNepal.com on Saturday, 23 July 2016

3. हाइक फर नेपालको उद्देश्यबारे एचकेनेपाल डट कमलाई जानकारी गराउंदै आयजोजक संस्था मितेरी सेवा समिति पोखरा हङकङका अध्यक्ष तुलसीकुमार गुरुङ। लाईभ भिडियो एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङबाट…

हाइक फर नेपालका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै दर्जनौं गिनिज वर्ल्ड रेकर्ड कायम गरिसकेका विश्व किर्तीमानीद्वय फुर्वा तेञ्जिङ शेर्पा र थानेश्वर गुरागाई। लाईभ भिडियो एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङबाट

Posted by HKNepal.com on Saturday, 23 July 2016

4. हाइक फर नेपालका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै विश्व किर्तीमानीद्वय फुर्वा तेञ्जिङ शेर्पा र थानेश्वर गुरागाई। लाईभ भिडियो एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङबाट

हङकङमा हाईक फर नेपाल ….
दर्जनौं गिनिज वर्ल्ड रेकर्ड कायम गरिसकेका विश्व किर्तीमानीद्वय फुर्वा तेञ्जिङ शेर्पा र थानेश्वर गुरागाईको आतिथ्यमा आइतवार हङकङमा हाईक फर नेपाल हुंदै। फेसबुक लाईभ भिडियो एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङबाट – See more at: http://wp.me/p5vPvT-3xj

Posted by HKNepal.com on Saturday, 23 July 2016

2. लाईभ भिडियो एचकेनेपाल डट कमको लागि जगतअम्बु गुरुङबाट

Hike for Nepal in Hong Kong !!!

Posted by हामी उठ्ने छौं-We will Rise on Saturday, 23 July 2016

1. लाईभ भिडियो वि विल राईजका लागि निर्मल श्रेष्ठ

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

13597