कहाँ छन् ‘गोरे’ का तीनवटा पिस्तोल?

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले प्रयोग गरिरहेको हतियार फेला परेको छैन।

गृह मन्त्रालयका सहसचिव ईश्वराज पोडेलको संयोजकत्वमा गठित उच्चस्तरीय छानविन समितिले उनले प्रयोग गरेका तीन वटा पेस्तोल खोजिरहेको छ।

उनले दुईजना व्यक्तिसँग किनेको हितयार फेला परेको छैन । हामीले खोजी गरिरहेका छौँ, समिति स्रोतले भन्यो, हिरासतमै भएका मानिससँग छ भन्ने सूचना आएकाले अनुसन्धान गरिरहेका छौँ।

स्रोतका अनुसार गत बर्षदेखि नै उनले हितयार बोक्दै आएका थिए । नागरिक दैनिकमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23376