नेपालमा थप सात जनामा कोरोना संक्रमणकाे पुष्टि, संक्रमितको संख्या १०९ पुग्याे

न्युज डेस्क / एचकेनेपाल डट कम –

काठमाडौं, २७ बैशाख। नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमणकाे पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितहरुमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका ३ महिलाहरु, कपिलवस्तुका १७ र १८ वर्षका ३ पुरुषहरु र पर्साको छपकैयाका ६२ वर्षका एक जना पुरुष रहेका छन्।

यससंगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या १०९ पुगेको छ। तिमध्ये २८ जना कोरोना जितेर स्वास्थ्यलाभ गरी घर फर्किएका छन्।

नेपाल कोरोनाभाइरस अपडेटः

संक्रमित मृत्युस्वास्थ्यलाभ
11,755272,698

हङकङ कोरोनाभाइरस अपडेटः

संक्रमितमृत्युगम्भीर स्वास्थ्यलाभ
1,522841,217

विश्व कोरोनाभाइरस अपडेट

संक्रमितमृत्युस्वास्थ्यलाभ
8,257,535 445,9864,306,748
 CountryCasesDeaths
🇺🇸 USA3,355,646137,403
🇧🇷Brazil1,840,81271,492
🇮🇳India850,35822,687
🇷🇺Russia720,547 11,205
🇵🇪Peru322,71011,682
🇨🇱 Chile322,71011,682
🇪🇸Spain300,98828,403
🇲🇽 Mexico295,268 34,730
🇬🇧UK288,95344,798
🇮🇷Iran255,11712,635
🇵🇰Pakistan 246,3515,123
🇮🇹Italy242,82734,945
🇸🇦 Saudi Arabia229,4802,181
🇹🇷 Turkey211,9815,344
🇩🇪Germany199,812 9,134
🇫🇷France170,75230,004




Comments

comments

Trending Now : नेपालमा थप २३६४ जनामा कोरोना भाइरस संक्रमण, थप १७ को मृत्यु...
35979