नेपालमा थप सात जनामा कोरोना संक्रमणकाे पुष्टि, संक्रमितको संख्या १०९ पुग्याे

न्युज डेस्क / एचकेनेपाल डट कम –

काठमाडौं, २७ बैशाख। नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमणकाे पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितहरुमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका ३ महिलाहरु, कपिलवस्तुका १७ र १८ वर्षका ३ पुरुषहरु र पर्साको छपकैयाका ६२ वर्षका एक जना पुरुष रहेका छन्।

यससंगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या १०९ पुगेको छ। तिमध्ये २८ जना कोरोना जितेर स्वास्थ्यलाभ गरी घर फर्किएका छन्।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

35979