दुई संक्रमित मुम्बइबाट लुकेर नेपाल पसेका थिए

काेराेना विशेष अस्पताल

काठमाडौँ, २६ बैशाख । कोरोना संक्रमण पुष्टि भएको दुई जना १० दिन अघि मुम्बइबाट भागेर आएको पाइएको छ।

बिहीबार कपिलवस्तुको मायादेवी गाउपालिका ८ अर्थात साविक बिजुवा गाउपालिकाका १६ र २२ वर्षका दुई व्यक्तिमा संक्रमण भेटिए पछि सो तथ्य बाहिर आएको हो।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार उनीहरु १० दिनअघि भुम्वईवाट आएका थिए। कपिलवस्तुको नाकाबाट लुकेर भित्र पसेका थिए। स्थानीयले खबर गरेपछि स्वास्थ्यकर्मीले उनीहरुलाई क्वारेन्टाइनमा ल्याएका थिए। उनीहरु दुवैजना मायादेवी गाउपालिका पकडीस्थित तीर्थादेवि छत्रपाली माविको क्वारेण्टाइनमा बसेका थिए।

संक्रमितलाई भोलि बिहानै बुटवलको रामनगरस्थित धागो कारखानामा प्रदेश ५ सरकार र लुम्बिनी प्रादेशिक अस्पतालले चलाएको कोरोना विशेष अस्पतालमा लगिने छ। अहिले उनीहरुको यात्रा विवरण र सम्बन्धबारे खोजीरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन्। (गोरखापत्रबाट)

नेपाल कोरोनाभाइरस अपडेटः

संक्रमित मृत्युस्वास्थ्यलाभ
11,755272,698

हङकङ कोरोनाभाइरस अपडेटः

संक्रमितमृत्युगम्भीर स्वास्थ्यलाभ
1,522841,217

विश्व कोरोनाभाइरस अपडेट

संक्रमितमृत्युस्वास्थ्यलाभ
8,257,535 445,9864,306,748
 CountryCasesDeaths
🇺🇸 USA3,355,646137,403
🇧🇷Brazil1,840,81271,492
🇮🇳India850,35822,687
🇷🇺Russia720,547 11,205
🇵🇪Peru322,71011,682
🇨🇱 Chile322,71011,682
🇪🇸Spain300,98828,403
🇲🇽 Mexico295,268 34,730
🇬🇧UK288,95344,798
🇮🇷Iran255,11712,635
🇵🇰Pakistan 246,3515,123
🇮🇹Italy242,82734,945
🇸🇦 Saudi Arabia229,4802,181
🇹🇷 Turkey211,9815,344
🇩🇪Germany199,812 9,134
🇫🇷France170,75230,004




Comments

comments

Trending Now : हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर स्तम्भ भेटियो
36220