वैदेशिक रोजगारी र विदेश अध्ययन जान खुला

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश
फाइल फोटो

सरकारले वैदेशिक रोजगारी र विदेश अध्ययन जान चाहनेका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको छ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैठकले बिदामा आएका र नयाँ रोजगारीमा जान चाहनेलाई अनुमति दिने निर्णय गरेको हो।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वैदेशिक रोजगारी र अध्ययनमा जानेका लागि अनुमति दिने निर्णय भएको जानकारी दिए । उनका अनुसार वैदेशिक रोजगारीमा जानेका लागि श्रम तथा रोजगार मन्त्रालायको सिफारिस चाहिने छ भने अध्ययनका लागि जाने विद्यार्थीको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइने निर्णय भएको छ। राजधानी दैनिकमा समाचार छ।

 CountryCasesDeaths
🇺🇸 USA2,727,853130,122
🇧🇷Brazil1,408,48559,656
🇷🇺Russia647,8499,320
🇮🇳India585,79217,410
🇬🇧UK312,65443,730
🇪🇸Spain296,35128,355
🇵🇪Peru285,2139,677
🇨🇱 Chile279,393 5,688
🇮🇹Italy240,57834,767
🇮🇷Iran227,66210,817
🇲🇽 Mexico226,08927,769
🇵🇰Pakistan 209,3374,304
🇹🇷 Turkey199,9065,131
🇩🇪Germany195,8329,052
🇸🇦 Saudi Arabia190,8231,649
🇫🇷France164,80129,843




Comments

comments

Trending Now : बलात्कार मुद्दामा बयान फेर्दा...
37256