• नेपाली बिद्यार्थी समानता श्रेष्ठको हत्यारालाई ८५ बर्षको जेल सजाय

    नेपाली बिद्यार्थी समानता श्रेष्ठको हत्यारालाई ८५ बर्षको जेल सजाय

    विजय थापा / एचकेनेपाल डट कम – वाशिंगटन डिसी। नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठको हत्यारालाई ८५ बर्षको जेल सजायको फैसला अदालतले सुनाएको छ। सोमबार भएको सुनुवाईमा मुख्य हत्याराको अभियोगमा पक्राउ परि मोन्टगेमरी काउन्टी कारागारमा राखिएकी भर्जिनिया टेक्निकलका २२ बर्षीया बिद्यार्थी जेसिका मिशेल विङ्गलाई हत्याको अभियोगमा ८० बर्ष र प्रमाणहरुलाई लुकाउन […]

    continue reading »

     
     
  • म्युजिक भिडियोमा जम्दै मोडल तथा नायक ओम क्षेत्री

    म्युजिक भिडियोमा जम्दै मोडल तथा नायक ओम क्षेत्री

    भोला सुवेदी / एचकेनेपाल डट कम – नेपाली कलाकारिता क्षेत्रमा लागेको खासै धेरै समय भएको छैन नायक तथा मोडल ओम क्षेत्रीलाई। नेपाली चलचित्र “कस्तो टेनसन्” मार्फत नेपाली चलचित्र नगरीमा प्रवेश गरेका ओमले चलचित्र “कशिंगर” र “तरंग” मा पनि अभिनय गरिसकेका छन्। उनी स्थायी घर ओखलढुङ्गा भई हाल राजधानीमा ब्यबसाय गर्दै […]

    continue reading »

     
     
  • गोमा एयरको विमान पोखराको धावनमार्गमा दुर्घटना (फोटो फिचर+भिडियो)

    गोमा एयरको विमान पोखराको धावनमार्गमा दुर्घटना (फोटो फिचर+भिडियो)

    पोखरा। जोमसोमबाट पोखरा आएको गोमा एयरको विमान मंगलबार विहान अवतरणका क्रममा सामान्य दुर्घटनामा परेको छ। गोमाको 9 N AKY विमानको अगाडिको भाग धावनमार्गमा ठोक्किँदा सामान्य क्षति भएको छ। विमानमा सवार १८ जना यात्रु सकुशल रहेका छन्। तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम विमानको अगाडिको ‘नोज’ सामान्य ठोक्किएको विमानस्थलका एक […]

    continue reading »

     
     
  • १४ वर्ष भयो दरबार हत्याकाण्ड…

    १४ वर्ष भयो दरबार हत्याकाण्ड…

    काठमाडौँ-नारायणहिटी दरबार हत्याकाण्ड भएको बुधबार १४ वर्ष पुग्दैछ। विसं २०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो। हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो। राजा वीरेन्द्रपछि भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भएपनि उनी नै नेपालको इतिहासमा […]

    continue reading »

     
     
  • बेलायत महासंघको अध्यक्षमा छन्त्याल र महासचिवमा शेर्पा निर्वाचित

    बेलायत महासंघको अध्यक्षमा छन्त्याल र महासचिवमा शेर्पा निर्वाचित

    योगेन्द्रमिलन छन्त्याल / एचकेनेपाल डट कम – पोर्तुगल। नेपाल आदिवासी जनजाति महासंघ बेलायतको अध्यक्षमा तुलप्रसाद छन्त्याल चयन भएका छन्। आइतबार सम्पन्न महासंघको दोश्रो महाधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा जंग सुनुवार, उपाध्यक्षद्वयमा लोेकेन्द्र तबेबुङ र देवीमाया पुन, महासचिव कर्मा पहाडी शेर्पा, सचिव जगत गुरुङ, […]

    continue reading »

     
     
  • गोर्खा वेलफेयर ट्रष्टलाई विस हजार पाउण्ड सहयोग

    गोर्खा वेलफेयर ट्रष्टलाई विस हजार पाउण्ड सहयोग

    धर्मराज अधिकारी / एचकेनेपाल डट कम – लण्डन । नेपाल–बेलायत सम्बन्ध स्थापनाको दुई सय बर्ष पूरा भएको अवसर पारी ह्याम्सायरस्थित एक च्यारिटी संस्था नेपाली मद्दत समूहले गत शनिबार बृहत कार्यक्रमको आयोजना गर्यो। ईष्ट्ली गोर्खा नेप्लिज एशोसियसनको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा करीब एकजार भन्दा बढि पूर्व गोर्खा तथा स्थानीयहरुको सहभागिता थियो। […]

    continue reading »

     
     
  • मोडल बनाई अफ्रिकी मुलुकमा युवती पुर्याउने गिरोह पक्राउ

    काठमाडौँ, १८ जेठ-नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाली युवतीलाई विभिन्न प्रलोभनमा पारी अफ्रिकी, खाडी तथा अन्य मुलुकमा पठाउने गिरोहलाई पक्राउ गरेको छ। ब्युरोका अनुसार अफ्रिकी मुलुक तान्जानिया, केन्या, युगान्डा र खाडी मुलुक संयुक्त अरब इमिरेट्, ओमान तथा मलेसियालगायत मुलुकका डान्स बारमा आकर्षक तलब सुविधासहितको रोजगारी लगाइदिन्छु भनी नेपाली युवतीलाई ललाइफकाइ […]

    continue reading »

     
     
  • त्रिपाल घोटालामा सरकारको मिलेमतो

    त्रिपाल घोटालामा सरकारको मिलेमतो

    काठमाडौं-विपत्का बेला छोटो प्रक्रियाबाट आपूर्ति गर्ने अधिकार पाएको सहरी विकास मन्त्रालयले खरिद गरेको त्रिपालमा व्यापक घोटाला भएको पाइएको छ। मन्त्रालयले नियुक्त गरेको आपूर्तिकर्ताले मन्त्रालयका उच्च कर्मचारीको मिलोमतोमा कम परिमाणमा सरकारलाई त्रिपाल आपूर्ति गरेको पत्ता लागेको छ। आइतबारअघि काठमाडौं आएका ट्रकको कुनै जाँच नगरी सीधै आपूर्ति गर्ने व्यवस्था सहरी विकास मन्त्रालयले […]

    continue reading »

     
     
  • अमेरिकी भूकम्प उद्धार टोलीलाई अमेरिकामा भब्य सम्मान

    अमेरिकी भूकम्प उद्धार टोलीलाई अमेरिकामा भब्य सम्मान

    विजय थापा/ एचकेनेपाल डट कम – वाशिंगटन डिसी। अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको स्प्रिंग फिल्ड शहरको वाटर फोर्डमा गत बैशाख १२ गते नेपालमा आएको विनाशकारी महाभूकम्प पीडितलाई उद्धार गर्न भर्जिनियाबाट नेपाल गै अमेरिका फर्केको भूकम्पपीडित उद्धार टोलीलाई एक समारोहका बिच भब्य सम्मान गरिएको छ। वाशिंगटन डिसी नजिक रहेको भर्जिनियाको फेयर […]

    continue reading »

     
     
 
 
 
Trending Now : फेसबुकमा स्टाटस लेख्दा, ११ निकायलाई स्पष्टीकरण
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.