Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

इटहरीमा इँटाभट्टाको चिम्नी बिस्फोटबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

इटहरी उपमहानगरपालिका–१६ एकम्बाको लोहनी टोलस्थित इँटाभट्टाको चिम्नी सोमबार साँझ पड्किएर ढल्दा थिचिएर सात जनाको मृत्यु भएको छ।


फाइल फोटो…

२५ जना घाइते भएका छन्। तीमध्ये १४ गम्भीर छन्। मृत्यु भएकामा भारत बिहारका २ र बंगालका ३ छन्। अरु दुई स्थानीय हुन्। कान्तिपुर दैनिकमा खबर छ।

न्यू जयनेपाल इँटाभट्टामा १० लाख काचो इँटालाई भट्टामा हालेर आगो लगाउँदा चिम्नीबाट बाहिर धुँवा ननिस्केपछि बिस्फोट भएको थियो। धरानका विनोद अग्रवाल सञ्चालक रहेको उक्त चिम्नीमा करिब तीन सय मजदुर कार्यरत छन्।





Comments

comments

Leave a Reply

10038