Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कान्छी भित्र्याएर जेठीलाई घर निकाला

विराटनगर २२ का एक युवकले विवाह गरेको दुई वर्षपछि जात नमिलेको भन्दै कान्छी श्रीमती ल्याएर जेठी घर निकाला गरेका छन्।

२९ वर्षीय अप्रोज अलीले कान्छी भित्र्याएर जेठीलाई घर निकाला गरेका हुन्। भोजपुर माइत गएकी आरती तामाङ र उनी बीच दुई वर्ष अघि प्रेम विवाह भएको थियो। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।





Comments

comments

Leave a Reply

10040