Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मर्निङ वाक ? सबेरै नगर्नुस्

चिकित्सकहरुले सबेरैको चिसोमा मर्निङवाक गर्नु जोखिमपूर्ण भन्दै त्यसबाट जोगिन सुझाएका छन्। घाम लागेपछि मात्रै शारीरिक व्यायाम गर्नुपर्ने उनीहरुको भनाइ छ।

बिहानैको चिसोमा मुटुरोग, अनियन्त्रित रक्तचाप, दीर्घरोग, पक्षघात लागयतको जोखीम बढी हुने भएकाले कुहिरो वा घाम उदाउनुअघि मर्निङवाक नगर्न उनीहरुले सचेत गराएका छन्।

चिसोबाट बढिरहेको जाडोबाट बच्न विशेष सावधानी अपनाउन पनि उनीहरुले आग्रह गरेका छन्। चिसो पक्षघात रोगसमेत बढेको वरिष्ठ स्नायु शल्यचिकित्सक डा. वसन्त पन्तले बताए। आजको कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

10150