Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखरामा निस्सासिएर एकै परिवारका ४ को मृत्यु (फोटोसहित)

एचकेनेपाल डट कम संवाददाता –
पोखरा, १५ पौष। पोखराको १४ चाउथे प्रगति टोलमा बुधवार बिहान एकै घरका ४ जना मृत भेटिएका छन्। उनीहरुको निसास्सिएर मृत्यु भएको अनुमान गरिएको छ।


तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

मृत्यु हुनेहरुमा घर धनि ३६ वर्षीया सिता राना, ११ बर्षीय छोरा सिमान्त राना, सिताकी आमा ५६ बर्षीया गंगा कुमारी फाल र छोरी नाता पर्ने २८ बर्षीया बसन्ती राना रहेका छन्। हिटर र कोइला नबालेका भए पनि के कारणले आगलागी भयो भन्ने खुल्न बाँकी छ।

उनीहरु राति सुतेको बेलामा घरको दोश्रो तलामा विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ।

घरका मुली भने बैदेशिक रोजगारीका सिलसिलामा इजरायलमा रहेका छन्।





Comments

comments

Leave a Reply

10287